Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुकीर्तिमय राष्ट्रदीप पदकबाट कुलमान घिसिङ मह जोडीसहित १७ जना सम्मानित

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सुकीर्तिमय राष्ट्रदीपबाट सम्मान गरिने भएको छ ।

संविधान दिवसको अवसरमा सरकारको सिफारिस अनुसार ९९८ विभूषित हुने मध्य घिसिङ उक्त पदकबाट विभूषित हुने भएका हुन् ।

घिसिङमाथि ‘उज्यालो नेपाल’ को अगुवाइको जस छ । देश १८ घण्टासम्मको लोडसेडिङबाट आक्रान्त भइरहेको बेला प्राधिकरणमा घिसिङको इन्ट्रिसँगै लोडसेडिङ अन्त्य भएको थियो ।

त्यस्तै, मह जोडी वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सुकीर्तिमय राष्ट्रदीप पदकबाट सम्मानित गर्ने घोषणा गरेकी छन् ।

उनीहरूसहित १७ जनालाई यो पदकबाट सम्मानित गर्ने घोषणा गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077