Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रतिनिधि सभाको कार्यकाल सकियो

काठमाडौं । शनिबार रातिदेखि संसद अधिवेशन अन्त्य भएको छ ।

भदौ ३१ गते मन्त्रिपरिषद्ले गरेको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा र राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीले संसद अधिवेशन अन्त्य गरेसँगै प्रतिनिधि सभाको कार्यकाल पनि सकिएको छ ।

शनिबार दिउँसो प्रतिनिधि सभाको अन्तिम बैठक बसेको थियो । जहाँ संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरुले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077