Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आगामी चुनावका लागि मतदाता संख्या १ करोड ७९ लाख ८८ हजार नाघ्यो

काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता कायम हुने भएका छन् ।

गत वैशाख ३० मा भएको स्थानीय चुनावभन्दा आगामी चुनावमा २ लाख भन्दा धेरै मतदाता थपिने भएका हुन् ।

४ मंसिरको चुनावका लागि १० हजार ८ सय ९१ मतदानस्थलमा २२ हजार २ सय २६ वटा मतदानकेन्द्र कायम गरिएको छ।

यसअघि स्थानीय तहको निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077