Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रि-ओपन सेसनमा नेप्से सूचक ३.४३ अंकले घट्यो

काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक ३.४३ अंकले घटेको छ ।

यससँगै सूचक १९२१.०५ विन्दुमा आएको छ । १६ लाख ६१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

१९ कम्पनीको ३७ सय २९ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ४१ वटा कारोबार भएको छ ।

२ कम्पनीकाे भाउ बढेको छ भने १७ वटाको मूल्य घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077