Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रि ओपन सेसनमा १.७७ अंकले बढ्यो नेप्से

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १.७७ अंकले बढेको छ ।

यससँगै सूचक १९८३.२६ विन्दुमा आएको छ ।

२ लाख २२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

१९ कम्पनीको ३६५ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल २० वटा कारोबार भएको छ ।

१३ कम्पनीको भाउ बढेको छ भने ५ वटाको मूल्य घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077