Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज बस्ने भनिएको राष्ट्रिय सभा बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने

काठमाडौं । आइतवार (आज) अपह्रान्न बस्ने भनिएको राष्ट्रिय सभाको बैठक भदौ २९ गते बस्ने गरी स्थगित गरिएको छ ।

आजको लागि बोलाइएको बैठक भदौ २९ गते बुधबार बस्नेगरी स्थगित गरिएको हो ।

यसअघि शनिबारको लागि बोलाइएको प्रतिनिधि सभाको बैठक पनि स्थगित गरिएको थियो ।

प्रतिनिधि सभा बैठक पनि बुधबार बिहान ११ बस्ने गरि स्थगित गरिएको थियो ।

पछिल्लो समय निर्वाचन नजिकिएसँगै सांसदहरु गाउँघरमा पुग्ने गरेकोले सदनमा उपस्थित हुने संसद्को संख्या न्युन हुँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077