Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

साफ महिला च्याम्पियनसिपमा आज दुई खेल हुँदै

काठमाडौं । काठमाडौंमा जारी छैटौं संस्करणको साफ महिला च्याम्पियनसिपअन्तर्गत आज समूह ‘ए’ का दुई खेल हुँदैछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा पाकिस्तान र बंगलादेश भिड्ने छन् ।

खेल दिउँसो १ बजेबाट सुरु हुनेछ ।

यस्तै, साँझ साढे ५ बजेबाट सुरु हुने दोस्रो खेलमा साविक विजेता भारतले माल्दिभ्सको सामना गर्दैछ ।

भारत लगातार दोस्रो जितको लक्ष्यसहित मैदान उत्रिने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077