Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

साफ महिला च्याम्पियसिप : श्रीलंकालाई हराउँदै भुटानको ऐतिहासि जित

काठमाडौं । साफ महिला च्याम्पियनसिपमा भुटानले ऐंतिहासिक जित दर्ता गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा श्रीलंकालाई ५–० ले पराजित गर्दै भुटानले साफमा पहिलो जित निकालेको हो ।

सन् २०१० यता साफ खेलिरहेको भुटानले पहिलो जित निकाल्न सफल भएको हो।

भुटानलाई ऐतिहासिक जित दिलाउन डेखी लाजोमले २ तथा नामगेल डेमा, छिरिङ लादेन, छिरिङ याङ्देनले समान १ गोल गरे।

योसँगै टोलीको सेमिफाइनल पुग्ने सम्भावना बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077