Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

वर्षमान पुन भन्छन् - संसदको कार्यकाल बारेको विधेयक अहिले आउनुपर्ने विषय होइन

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले सरकारले प्रस्तुत गरेको केही नेपाल ऐन संशोधन विधेयक समयमै आएको भए राम्रो हुने धारणा राखेका छन् ।

उनले संसदको कार्यकाल बारेको विधेयक अहिले आउनुपर्ने विषय नै नभएको बताएका हुन्।

पुनले भने ‘यो आउनुपर्ने विषय नै होइन, तर सरकारले फिर्ता गर्नेभएछ राम्रो भयो ।

आगामी दिनमा यस्तो कुरा नदोहोरियोस्।’

जुनसुकै पार्टी सरकारमा भएपनि यसरी हतारमा काम गर्ने कुरा ठिक नभएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077