Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

साफ यू–१७ च्याम्पियनसिप : भुटानलाई हराउँदै भारतको विजयी सुरुवात

काठमाडौं । साफ यू–१७ च्याम्पियनसिपमा भारतले भुटानलाई ३–० ले पराजित गरेको छ ।

थाङलालसुन गंगटेले दुई गोल गरेपछि भारतले श्रीलंकाको कोलम्बोमा जारी प्रतियोगितामा भुटानलाई ३–० गोल अन्तरले हराएको हो ।

भारतले थाङलालसुनको गोलबाट दसौँ मिनेटमा अग्रता लिएको थियो । १६औँ मिनेटमा उनले अग्रता दोब्बर बनाए । भानलालपेका गुइटेले ४८औँ मिनेटमा अर्को गोल थपे ।

जितसँगै समूह ‘बी’मा रहेको भारतले तीन अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077