Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

बागलुङमा पहिरोले घर पुरिँदा एक परिवार विस्थापित

बागलुङ । गलकोटमा पहिरोका कारण एक घर पुरिएको छ ।

दुई दिनदेखिको निरन्तर वर्षाका कारण गलकोट नगरपालिका-११ रिघा गोथ्लाङमा घरमाथिदेखि झरेको पहिरोले स्थानीय धनबहादुर रानाको घर पुरिएको हो ।

पहिरोले घर पुरिँदा रानाको परिवार विस्थापित भएका छन्।

हिरोले घर पुरिए पनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कायृालय बागलुङले जनाएको छ । ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077