Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • राष्ट्र बैंकले गर्‍यो डलर कार्डमार्फत हुने भुक्तानीमा कडाइ

    राष्ट्र बैंकले गर्‍यो डलर कार्डमार्फत हुने भुक्तानीमा कडाइ

    अनलाइन नेपाल
  • मंगलबार, १४ भाद्र २०७९
  • 996
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले डलर कार्डमार्फत हुने भुक्तानीमा कडाइ गरेको छ ।

    राष्ट्र बैंकले विभिन्न १८ वस्तु तथा सेवाको खरिदमा हुने भुक्तानीलाई डलर कार्ड प्रयोग गर्न नपाइने व्यवस्था गरेको हो ।



    राष्ट्र बैंकले विकास बैंक र वाणिज्य बैंकहरूलाई ५०० डलरसम्मको प्रिपेड डलर कार्ड प्रयोग गर्न मिल्ने व्यवस्था गरेको छ ।



    राष्ट्र बैंकको निर्देशनपछि अब मनी अर्डर (वायर ट्रान्सफर), डाइरेक्ट मार्केटिङ बीमा सेवा, स्ट्याम्प तथा क्वाइन स्टोर, वित्तीय संस्थालाई भुक्तानी, म्यानुअल र अटोमेटेड क्यास डिस्बर्समेन्ट लगायतको भुक्तानीमा डलर कार्ड प्रयोग गर्न पाइने छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार