Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • कांग्रेस र कम्युनिष्टको बन्धनमा नबसी स्वतन्त्र हुनुहोस् : मदन राई

    कांग्रेस र कम्युनिष्टको बन्धनमा नबसी स्वतन्त्र हुनुहोस् : मदन राई

    अनलाइन नेपाल
  • शनिबार, ११ भाद्र २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । कृषि वैज्ञानिक मदन राईले नेपाली कांग्रेस–कम्युनिष्ट पार्टीहरू र राजामा कुनै फरक नभएको टिप्पणी गरेका छन् ।

    शनिबार रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।



    सधैँभरी कांग्रेस र कम्युनिष्टको बन्धनमा नबसी स्वतन्त्र हुन उनले आग्रह गरे । उनले कांग्रेस र कम्युनिष्ट पार्टीका कार्यकर्ता तत्कालीन पञ्चायतकालका मण्डले गुण्डाका रुपमा रहेको बताए । उनले समृद्धि भनेको गरिबी, बेरोजगारी र रोगीको देश हो भन्दै प्रश्न गरे ।



    राईले राणा र राजाले शक्ति र भक्तिको राजनीति गर्ने गरेको भन्दै काँग्रेस र कम्युनिष्टले किन शक्ति र भक्तिको राजनीति गरेको भन्दै आश्चर्य व्यक्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार