Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

डडेल्धुरामा जिप दुर्घटना हुँदा ८ जना घाइते

डडेल्धुरा । डडेल्धुरामा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।

डोटीको दिपायलबाट डडेल्धुरा सदरमुकाम आइरहेको से१ज ५०४ नम्बरको जिप केआइसिंह राजमार्गअन्तर्गत ऐर गाउँ मोडमा दुर्घटना भएको हो।

घाइतेहरू ८ जनलाई उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

जिप सडकबाट करिब चार सय मिटर तल खसेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077