Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

किशोर-किशोरी झुण्डिएको अवस्थामा मृत फेला

बैतडी । दुईजना रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।

सिगास गाउँपालिका ५ रातापोडका अन्ताजी २२ वर्षीय केशव दमाइ र अन्ताजी १८ वर्षीया किशोरी रमिता विक रुखमा सलको पासो लगाएको अवस्थामा मृत फेला परेका हुन् ।

दुवैजना प्रेम सम्बन्धमा रहेको खुल्न आएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।

मृतक रमिता भुवनेश्वरी माविमा कक्षा १० मा अध्यानरत थिइन् । स्थानीयहरुले बिहीबार साँझ दुवैजना रुखमा झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077