Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेशले माग्यो ल्याब टेक्निसियन र कार्यालय सहयोगी [सूचनासहित]

काठमाडौं । प्रदेश जनस्वास्थ्य प्रयोगशाला मधेस प्रदेशले कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

करार सेवाका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले दरखास्तआह्वान गरेको हो । स्थानीय तहका लागि १३६ जना ल्याब टेक्निसियन माग गरेको छ।

यस्तै १३६ जना कार्यालय सहयोगी पनि माग गरेको छ। आज सूचना निकालेर श्रेणीविहीन कर्मचारी करार सेवातर्फ माग गरेको हो।

प्रदेश निदान केन्द्र सञ्चालन गर्न सरकारले करार सेवामा कर्मचारी मागेको हो। इच्छुकले १५ दिनभित्र आवेदन पेश गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077