Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

निर्वाचन आयोगले बोलायो पत्रकार सम्मेलन

काठमाडौं । निर्वाचन आयोगले अहिले ४ः ३० बजे पत्रकार सम्मेलन गर्ने भएको छ ।

 

सरकारले मंसिर ४ गते संघीय र प्रदेशसभा निर्वाचन गर्ने निर्णय गरेलगत्तै आयोगले पत्रकार सम्मेलनमार्फत त्यसको जानकारी दिन लागेको हो ।

आयोगको परामर्शमा सरकारले मंसिर ४ गते निर्वाचनको मिति तय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077