Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

पशुपतिनाथको सन्ध्या आरती हेर्न पुगे ओली [फोटोफिचर]

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार साँझ पशुपतिनाथको सन्ध्या आरतीमा सहभागी भएका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली एमालेका अन्य केही नेताहरुसहित सन्ध्या आरतीमा अतिथिका रुपमा सहभागी हुन पुगेका हुन् ।

साउनको तेस्रो सोमबार पशुपतिस्थित बागमती किनारमा हुने आरती विशेष मानिन्छ।

साउन महिनाभर भगवान शिवका भक्तहरु पशुपतिमा पुग्ने गर्छन्।

हेर्नुहोस् तस्विरहरु :

[caption id="attachment_150087" align="alignnone" width="800"] [[/caption]

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077