Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

जनार्दन शर्मा फेरि अर्थमन्त्री बन्ने नबन्ने उनकै रुचिमा भर पर्ने वर्षमान पुनको भनाई

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले पूर्व अर्थमन्त्री जनार्दन शर्मा फेरि अर्थमन्त्री बन्ने नबन्नेबारे उनकै रुचिमा भर पर्ने बताएका छन् ।

संसदीय छानबिन विशेष समितिले बजेटमा करको दर हेरफेरमा अनधिकृत व्यक्ति प्रवेशको प्रभाव नदेखिएको निष्कर्ष निकालेपछि नेता पुनले शर्माको रुचिले नै उनी मन्त्रालय फर्किने नफर्किने टुंगो लाग्ने बताएका हुन् ।

उनले यसबारे पार्टीमा भोलि नै छलफल गरेर निष्कर्षमा पुग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077