Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

गृहजिल्लामा स्थानीय खेलाडीहरूसँग ब्याडमिन्टन खेल्दै एमाले अध्यक्ष ओली

काठमाडौं । गृहजिल्ला झापामा रहेका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ब्याडमिन्टन खेलेका छन् ।

बिर्तामोडस्थित स्थानीय खेलाडीहरूसँग बिहीबार बिहान उनले ब्याडमिन्टन खेलेका हुन् ।

नेपालको चर्चित खेलमध्ये एक ब्याडमिन्टन शारीरिक तन्दुरुस्तीका लागि महत्त्वपूर्ण मानिन्छ ।

यसअघि पनि दबाबका कारण संसदमा अर्थमन्त्री जनार्दन शर्माले राजीनामा घोषणा गरेलगत्तै ओली स्नुकर खेलेर रमाउँदै गरेको फोटो सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077