Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राप्रपा केन्द्रीय समिति बैठक : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणालीबारे छलफल

काठमाडौं । राप्रपाको केन्द्रीय समिति बैठकमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको एजेण्डाले प्रवेश पाएको छ ।

राप्रपामा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणालीबारे छलफल भएको हो ।

काठमाडौंमा बिहीबारदेखि सुरू भएको केन्द्रीय कार्यसमिति बैठकमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणालीबारे छलफलको विषय बनाइएको राप्रपाले जनाएको छ ।

धुलिखेलमा सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले केन्द्रीय समितिमा प्रवेश गराउने निर्णय गरेको थियो । सोही अनुसार बिहीबारदेखि राजधानीमा सुरु भएको केन्द्रीय समिति बैठकमा सो एजेन्डाले प्रवेश पाएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077