Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

चार केजी हेरोइनसहित तीन जना पक्राउ

काठमाडौं । चार केजी हेरोइनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

दक्षिण अफ्रिकाबाट हेरोइन लिएर आएका दुई जना विदेशी र एक नेपाली महिलालाई लागुऔषध नियन्त्रण ब्यूरोले प्रकाउ गरेको हो ।

२०७९ असार २ मा ब्यूरोले ५१ किलो हेरोइन सहित ७ जना विदेशीलाई पक्राउ गरेर सार्वजनिक गरेको थियो ।

दक्षिण अफ्रिकन महिलाको साथबाट ब्यूरोले ४९ किलो सेतो र २ किलो खैरो हेरोइन बरामद गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077