Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाल प्रहरीका १३ प्राविधिक असई, सईमा बढुवाका लागि सिफारिस [सूचिसहित]

काठमाडौं । नेपाल प्रहरीका १३ प्राविधिक प्रहरी सहायक निरिक्षक (असई) प्रहरी नायव निरीक्षक (सई) मा बढुवाका लागि सिफारिस भएका छन् ।

प्रहरी प्रधान कार्यालयमा बिहीबार बसेको बढुवा समितिको बैठकले प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उपसमूह, संचारतर्फका प्रहरी सहायक निरीक्षकहरुलाई नायव निरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेको हो ।

प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार उनीहरुलाई सोही समूह, उपसमूहतर्फको प्रहरी नायव निरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यस्तो छ बढुवा सूची :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077