Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले नेता भुसालको टिप्पणी - गाडी र साडी व्यापारीसँग राजनीतिज्ञको साइनो जोडिँदा विज्ञान कमजोर भयो

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले नेपालको राष्ट्रिय पुँजीपति वर्ग वर्गका रूपमा नआएर गाडी र साडीकै व्यापारमा अल्झिएको बताएका छन् ।

त्यो वर्गले गाडी र साडीकै व्यापारमा फाइदा देख्ने र उनीहरूसँग राजनीतिज्ञको साइनो जोडिने अवस्थाले देशमा विज्ञानको अपेक्षाकृत विकास हुन नसकेको उनले बताए ।

पुँजीपती र उत्पादनशील हुनुपर्ने त्यो वर्ग र राजनीतिज्ञले फराकिलो सोचमा ध्यान दिन छाडेर नेपालमा वैज्ञानिकहरू अड्याउने नसकिने भुसालले बताए ।

नेताहरूको गाडी र साडीको व्यापारी वर्गसँग साइनो जुट्दा तलका कार्यकर्तामा समेत विज्ञानको चेत मरेको उनको टिप्पणी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077