Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

क्रिप्टोकरेन्सी कारोबारमा संलग्न 'हाइप्रोफाइल’ पक्राउ

काठमाडौं । क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा एकजना ‘हाइप्रोफाइल’ लाई प्रहरीले पक्राउ गरेको छ ।

क्रिप्टोकरेन्सीमार्फत करोडौँको अवैध कारोबार गरेको आरोपमा प्रहरीले अमित श्रेष्ठलाई पक्राउ गरेको हो । नुवाकोटका उनको विभिन्न क्षेत्रमा लगानी रहेको बताइएको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता कृष्ण कोइरालाले उनलाई लाजिम्पाटबाट पक्राउ गरिएको जानकारी दिए ।

उनको साथबाट एउटा ल्यापटप बरामद गरेर थप अनुसन्धान भइरहेको कोइरालाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077