Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा ६ जना बढुवा सिफारिस, को-को परे ? [सूचीसहित]

काठमाडौं । नेपाल प्रहरीका ६ जना प्रहरी नायव निरीक्षकहरुलाई प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा बढुवा गर्न सिफारिस गरिएको छ ।

बिहीबार बसेको बढुवा समितीको बैठकले प्राविधिक समूहतर्फ रिक्त रहेको प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा बढुवा सिफारिस गरेको बढुवा समितिका सदस्य सचिव एवम् प्रहरी नायव उपनिरीक्षक होमबहादुर पराजुलीले जानकारी दिए ।

उनका अनुसार प्राविधिक समूहको प्यारामेडिक्सतर्फका २, सञ्चारतर्फका ३ र विधिविज्ञान उपसूमहतर्फका १ जनाको बढुवा सिफारिस भएको हो ।

को-को भए बढुवा सिफारिस :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077