Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाल प्रहरीको असईदेखि इन्स्पेक्टरसम्मको अन्तिम नतिजा सार्वजनिक [सूचीसहित]

काठमाडौं । नेपाल प्रहरीमा प्राविधिक समूह अन्तर्गत स्वास्थ्य उपसमूह तर्फका विभिन्न पदको अन्तिम नतिजा सार्वजनिक भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर), प्राविधिक प्रहरी नायब निरीक्षक (सई) र प्राविधिक प्रहरी सहायक निरीक्षक (असई) पदको अन्तिम नतिजा प्रकाशन भएको हो ।

मंगलबार साँझ प्राविधिक प्रहरी निरीक्षक (डेन्टल अधिकृत) र प्राविधिक समूह अन्तर्गत स्वास्थ्य उपसमूह तर्फका प्रहरी नायव निरीक्षक र प्रहरी सहायक निरीक्षक पदहरूको अन्तिम नतिजा प्रकाशन भएको नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग भर्ना छनौट शाखाले जनाएको छ ।

प्राविधिक प्रहरी निरीक्षक (डेन्टल अधिकृत) पदको अन्तिम नतिजा :

प्राविधिक समूह अन्तर्गत स्वास्थ्य उपसमूह तर्फका सई र असईको अन्तिम नतिजा :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077