Online Nepal
  • मंगलबार, ४ मंसिर २०८१
  • माओवादी विद्यार्थी संगठन अखिल क्रान्तिकारी विभाजन, पवन कार्कीको नेतृत्वमा आयोजक समिति

    माओवादी विद्यार्थी संगठन अखिल क्रान्तिकारी विभाजन, पवन कार्कीको नेतृत्वमा आयोजक समिति

    अनलाइन नेपाल
  • शनिबार, १८ असार २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । विवादमा फसेको पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी अन्ततः विभाजन भएको छ ।

    अध्यक्ष पञ्चा सिंहले संगठनमा एकलौटी गरेको भन्दै उपाध्यक्ष पवन कार्कीको नेतृत्वमा अलग्गै समानान्तर समिति घोषणा गरेसँगै सो संगठन विभाजन भएको हो ।



    वानेश्वरस्थित नेपाल कमर्श क्याम्पसवाट घोषणा हुने उक्त नयाँ कमिटीमा असन्तुष्ट पक्षका देशैभरका विद्यार्थी नेताहरुको समर्थन रहेको कार्की समुहको दावी छ।



    संगठनलाई विद्यान बमोजिम अघि बढाउनका लागि १ सय ९९ सदस्यीय आयोजक समिति निर्माण भएको जनाईएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार