Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तीन घन्टापछि नियन्त्रणमा आयो बालुवाटारमा लागेको आगो

काठमाडौं । काठमाडौंको बालुवाटारस्थित सुनौलो परिवार नेपाल भवनमा लागेको आगो करिब तीन घन्टापछि नियन्त्रणमा आएको छ ।

बुधबार बिहान करिब ६ बजे लागेको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयले दकमक प्रयोग गरेर निभाएका हुन् ।

आगलागी नियन्त्रणका लागि ५ वटा दमकल र सबै सुरक्षाकर्मी परिचालन गरिएको गरिएको थियो ।

के कारणले आगलागी भएको भन्ने खुलेको छैन। क्षतिको विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077