Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चीनका लागि नेपाली राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त

काठमाडौं । चीनका लागि नेपाली राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार श्रेष्ठलाई संविधानको धारा २८२ अनुसार राजदूतमा नियुक्त गरेकी हुन् ।

श्रेष्ठलाई संसदीय सुनुवाइ समितिले जेठ ३ मा अनुमोदन गरेको थियो ।

श्रेष्ठसहित २० मुलुकका लागि मन्त्रिपरिषद्‌ बैठकले गत चैत २४ मा राजदूत प्रस्ताव गरेको थियो । श्रेष्ठ सत्तारुढ माओवादी केन्द्रको कोटामा राजदूत सिफारिस भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077