Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेविसंघले असारभित्रै पूर्णता पाउने देउवाको बचन

काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघको पूर्ण कार्यसमिति असार महिनाभरमा गठन हुने बताएका छन् ।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पालाई संघको पूर्ण कार्यसमिति गठन हुने बताएका हुन् ।

विधान अनुसार अथवा नेताहरुको सहमतिमा जुन प्रकृतिको भएपनि कार्यसमितिलाई पूर्णता प्रदान गर्न शेर्पाले सभापति देउवासँग आग्रह गरेका थिए ।

संघको गतिविधि, केन्द्रीय समितिको विस्तार, त्रिविको तालबन्दी खुला,संस्कृत विश्वविद्यालयका समस्या, त्रिविमा उच्च स्तरीय छानबिन समिति गठन, संघको सदस्यता वितरण लगायतका विषयमा छलफल भएको शेर्पाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077