Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

देउवा ५ औं पटक प्रधानमन्त्री बन्दा देशको स्वतन्त्रता र स्वाधिनता खतरामा पर्‍यो : भीम रावल

काठमाडौं । सांसद भीम रावलले शेरबहादुर देउवा ५ पटक प्रधानमन्त्री बन्दा देशको स्वतन्त्रता र स्वाधिनता खतरामा परेको बताएका छन् ।

आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै रावलले देउवा ५ पटक प्रधानमन्त्री बन्दा देशको स्वतन्त्रता र स्वाधिनता नै खतरामा परेको बताएका हुन् ।

नेपालको संविधानको धारा ५१ को ‘ड’ द्वारा निर्देशित संयुक्त राष्ट्रसंघको बडापत्र र पञ्चशील र असंलग्नताको सिद्धान्तमा आधारित स्वतन्त्र परराष्ट्र नीति धमाधम उल्लंघन भइरहेको रावलको आरोप छ ।

यस्तै, नेपाली जनताको रक्षा, अखण्डता, असंलग्नता र स्वतन्त्रता लगायतका विषयमा प्रधानमन्त्री कार्यालयको रुची नदेखिएको समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077