Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कैलाली उद्योग वाणिज्य संघको निर्वाचन सुरु

धनगढी। कैलाली उद्योग वाणिज्य संघको निर्वाचन सुरु भएको छ। उद्योग वाणिज्य संघको निर्वाचन शनिबार बिहानबाट सुरु भएको हो।

बिहान ९ बजेबाट सुरु हुने भनिएको निर्वाचन केही समय ढिलो गरी सुरु भएको छ। संघको नेतृत्वका लागि पुष्पराज कुँवर र सुरेन्द्र राठी टिमसहित चुनावी मैदानमा छन्।

दुई समूह छुट्टाछुट्टै प्यानलसहित टिम घोषणा गर्दै चुनावी मैदानमा होमिएका हुन्।

निर्वाचनमा १६१२ जना मतदाता रहेका र निर्वाचन साँझ ६ बजेसम्म सकिने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077