Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

यो गठबन्धन अझै केही वर्ष टिक्छ : वर्षमान पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले गठबन्धनलाई अझै केही वर्ष निरन्तरता दिइने बताएका छन्।

 

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने क्रममा नेता पुनले गठबन्धन केही वर्ष टिक्ने बताएका हुन् ।

 

‘यो गठबन्धन अझै केही वर्ष टिक्छ,’ उनले भने, ‘गठबन्धन बनाउनुपर्ने परिस्थितिका कारण गठबन्धन गरिएको थियो।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077