Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अ‍मेरिकाको विद्यालयमा फेरि गोलाबारी : एक जनाको मृत्यु, तीन घाइते

एजेन्सी । अमेरिकाको विद्यालयमा फेरि गोलाबारी भएको छ ।

मंगलबार न्यु अर्लिन्सको हाइस्कुलको स्नातक समारोहमा बन्दुकधारीले चलाएको गोली लागेर एक वृद्धाको मृत्यु भएको छ ।

भने अन्य तीन जना घाइते भएका छन् । मोरिस जेफ हाइस्कुलका स्नातकहरू भेला भएको दिक्षान्त केन्द्रबाहिर गोलाबारी भएको न्यु अर्लियन्स प्रहरीले जनाएको छ ।

गत मंगलबार टेक्सासको रोब इलिमेन्ट्री स्कुलमा एक बन्दुकधारीले गोली चलाउदा १९ बालबालिकासहित २१ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077