Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अब ६८ वर्ष उमेर पुगेकाले पनि वृद्धभत्ता पाउने

काठमाडौं । अब ६८ वर्ष उमेर पुगेकाले पनि वृद्धभत्ता पाउने भएका छन्।

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/ ८० को आइतबार संघीय संसदको संयुक्त सदनमा बजेट प्रस्तुत गर्दै  ६८ वर्षदेखिकाले वृद्धभत्ता पाउने जानकारी दिए ।

यसअघि ७० वर्ष उमेरकाले वृद्धभत्ता पाउने नियम संशोधन गर्दै ६८ वर्षमा झारिएको हो ।

सामाजिक सुरक्षा अन्तर्गत वृद्धवृद्धाहरूले मासिक ४ हजार रुपैयाँ पाउँदै आएका छन् । भत्ता रकम भने बढाइएको छैन ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077