Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बजेट भाषण : डडेल्धुरामा मेडिकल कलेज स्थापना गरिने

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेका छन् ।

आर्थिक वर्ष २०७९/ ८० को बजेट भाषण गर्दै आइतबार संघीय संसदको संयुक्त सदनमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले मेडिकल कलेज स्थापनाका लागि आवश्यक प्रक्रिया अघि बढाइने वताए ।

मेडिकल कलेजले वर्षमा दुई पटक भर्ना गर्न पाउने व्यवस्था गरिने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077