Jun 04 2026 | २०८३, जेठ २१ गते
04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३
काठमाडौं । काठमाडौंको भोटेबहालमा आगलागी भएको छ ।
टेकुबाट भोटेबहाल जाने बाटोमा विद्युतीय सामग्री विक्री गर्ने एक पसलमा आगलागी भएको हो ।
आगलागी नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाको सहित ३ वटा दमकल पुगेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By