Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उत्तमराज सुवेदीसहित पाँच डिआईजी एआईजी बढुवामा सिफारिस

काठमाडौं । नेपाल प्रहरीको रिक्त ५ अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा ५ जना प्रहरी नायव महानरीक्षक (डीआईजी)को बढुवा सिफारिस गरिएको छ ।

सोमबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो ।

समितिले उत्तमराज सुवेदीलाई १ नम्बरमा एआईजी बढुवा गर्न सिफारिस गरेको छ । डीआईजी सुवेदीलाई ७२ दशमलव ०१७ प्राप्त अंक दिएर पहिलो स्थानमा बढुवा सिफारीस गरिएको छ।

बढुवा सिफारिस हुनेमा डीआईजीहरुमा अरुणकुमार बिसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पुजा सिंहलाई छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077