Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

काभ्रेको पाँचखाल नगरपालिकामा कांग्रेसका महेश खरेल विजयी

काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिकामा न‍ेपाली कांग्रेसका महेश खरेल निर्वाचित भएका छन् ।

उनी १२ हजार ८३६ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका कञ्चन अधिकारीले ८ हजार ११५ मत पाए ।

उपमेयरमा भने एमालेकी सूर्यकुमारी दनुवार निर्वाचित भएकी छन्। उनले ९ हजार ५३४ मत पाइन्।

उनका निकटम प्रतिस्पर्धी माओवादी केन्द्रका चेतप्रसाद गौतमले ९ हजार १० मत ल्याए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077