Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धनगढी उपमहानगरको मेयरमा गोपाल हमाल र उपप्रमुखमा एमालेकी राना निर्वाचित

कैलाली । धनगढी उपमहानगरपालिकामा गठबन्धनका दुबै उम्मेदवार पराजित भएका छन् ।

आज बिहान सार्वजनिक गरिएको अन्तिम मत परिणामअनुसार धनगढीको प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल र उपप्रमुखमा नेकपा एमालेकी उम्मेदवार कन्दकला राना विजयी भएकी हुन् ।

कांग्रेस निकै बलियो मानिएको धनगढीमा गठबन्धन गर्दा पनि नेपाली कांग्रेसका प्रमुखका उम्मेदवार भारी मत अन्तरले पराजित भए ।

निर्वाचनको अन्तिम नतिजाको औपचारिक घोषणा गर्न भने बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077