Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सूर्योदयको मेयरमा एकीकृत समाजवादीका राई र उपमेयरमा कांग्रेसका बराल विजयी

काठमाडौं । इलामको सूर्योदय नगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादी र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

मेयरमा निर्वाचित एकीकृत समाजवादीका रनबहादुर राईले १२ हजार ४३१ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका काजीमान कागतेले १० हजार ५७९ मत ल्याए ।

उपमेयरमा नेपाली कांग्रेसका दूर्गाकुमार बराल ११ हजार ८५४ मतसहित निर्वाचित भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी दुर्गादेवी भट्टराईले ९ हजार १२२ मत पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077