Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

भानु नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेसका त्रिपाठी र गोतामे निर्वाचित

तनहुँ । भानु नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका आनन्दराज त्रिपाठी र उमा गोतामे निर्वाचित भएका छन् ।

त्रिपाठीले १२ हजार २५२ मतसहित मेयरमा निर्वाचित भएका हुन् ।उनका निकटतम प्रत्यासी नेकपा एमालेका सीताराम बजगाईले ९ हजार ४३ मत पाए ।

त्यस्तै, उपमेयरमा कांग्रेसका गोतामेले १० हजार ५४७ मत पाएका छन् भने उनका निकटतम प्रत्यासी स्वतन्त्र उम्मेदवार केशरबहादुर गुरुङले ५ हजार ८१७ मत ल्याए ।

 

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077