Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रमेश खरेलको पार्टीले पर्सामा एक सिट जित्यो

काठमाडौ । नेपाल सुशासन पार्टीले  पनि स्थानीय तह निर्वाचनमा एक सिट जितेको छ।

रमेश खरेल अध्यक्ष रहेको सुशासन पार्टीले पर्साको पोखरीया नगरपालिकामा वडा अध्यक्षमा एक सिट जितेको हो।

पोखरीया वडा नम्बर ९ मा नौसाद आलम विजयी भएका हुन्।

आलमले ८ सय ७७ मत ल्याएका छन्। प्रतिस्पर्धी नेपाली कांग्रेसका रामबाबु प्रसाद चौहानले ६ सय ७८ मत ल्याएका हुन्।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077