Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री देउवाले असिग्रामको रुवाखोला मतदान केन्द्र ‘ख’बाट मतदान गर्ने

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा गृहपालिका गन्यापधुराको असिग्राम माविस्थित रुवाखोलामा तोकिएको मतदान केन्द्र ‘ख’बाट मतदान गर्ने भएका छन् ।

निर्वाचन कार्यालयका अनुसार गन्यापधुरामा कुल १० हजार ४१४ जना मतदाता छन् ।

यो गाउँपालिकामा १४ वटा मतदान केन्द्र छन् । उनले यसअघि पनि यही मतदान केन्द्रबाट मतदान गरेका थिए । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077