Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वैवाहिक जीवनमा बाँधिइन् रञ्जु दर्शना

काठमाडौं । विवेकशील साझा पार्टीकी बागमती प्रदेशकी पूर्वसंयोजक रञ्जु दर्शना विवाह बन्धनमा बाँधिएकी छन् ।

विवेकशीलकै नेता किशु कुइकेलसँग दर्शनाले बुधवार विवाह गरेकी हुन् ।

गत फागुमा उनीहरूले इन्गेजमेन्ट गरेका थिए ।

दर्शना गत चुनावमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएर चर्चामा आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077