Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मुक्तकमैया शिविरमा भीषण आगलागी, ७३ घर जलेर नष्ट

कैलाली । कैलालीको कैलारी गाउँपालिका–७ स्थित मुक्तकमैया शिविरमा भीषण आगलागी भएको छ।

आइतबार दिउँसो बिपतपुर मुक्तकमैया शिविरमा आगलागी भएको प्रहरीले जनाएको छ ।

प्रहरीकाका अनुसार आगलागीबाट बस्तीका ७३ घरधुरी जलेर सखाप भएका छन्।

आगलागी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीको टोली, कैलाली प्रहरी, स्थानीय र २ ओटा दमकलले प्रयास गरिरहेका छन्।

आगो भने नियन्त्रणमा आएको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077