Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सप्तरीको सुरुङ्गामा जसपा र माओवादीबीच तालमेल

सप्तरी । सप्तरीको सुरुङ्गमा जनता समाजवादी पार्टी (जसपा) र नेकपा माओवादी केन्द्रसँग तालमेल गर्ने भएको छ ।

सहमति अनुसार जसपाले मेयरमा साविर खान र माओवादी केन्द्रले उपमेयरमा शिवकुमार राम (देव)लाई उठाउने छन् ।

यस नगरपालिकामा सक्षम युवा नेतृत्वको लागि उनीहरुले संयुक्त रुपमा सामुहिक मतदान गर्ने सहमति भएको जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077