Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुदूरपश्चिममा भूकम्पको धक्का, बझाङको सैनपसेला केन्द्रबिन्दु

काठमाडौं । बझाङ केन्द्र भएर आज बिहान भूकम्पको धक्का महशुस भएको छ ।

जिल्लाको सैनपसेला केन्द्र रहेर भूकम्प गएको हो ।

आज बिहान ६ बजेर ३ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

केन्द्रकाअनुसार ४.१ म्याग्निच्युडको भूकम्प गएको हो।

बझाङ र छिमेकी जिल्लामा भूकम्पको धक्का महशुस गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077