Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओलीले भनेको कुरा गरेर देखाउने तर प्रचण्ड बोलीको ठेगान भएको नेता नरहेको प्रभु साहको भनाई

रौतहट । नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच तुलना हुन नसक्ने बताएका छन् ।

रौतहटको कटहरिया नगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भनेको कुरा गरेर देखाइराखेको तर प्रचण्ड बोलीको ठेगान भएको नेता नरहेको उनको भनाइ रहेको छ ।

उनले शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको एक वर्ष नबित्दै चौतर्फी महँगी र भ्रष्टाचार बढेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077